जापान रोजगारी : ११ म्यानपावर संचालकद्वारा ‘जेईसीसी’ दर्ता , व्यवसायी नै शशंकित !
मनोज पराजुली । भदौ २, काठमाडौं । जापान रोजगारीको प्रवर्द्धन गर्ने भन्दै ११ म्यानपावर संचालकहरु मिलेर 'एनजीओ दर्ता' गरेका छन् । जिट्को अन्तर्गत प्रशिक्षार्थी कामदार जापान जापान पठाउनका लागि वैदेशिक...