अब वैदेशिक रोजगारीमा रहेकाहरुले पनि सञ्चयकोष पाउने
माघ १५, काठमाडौं– सरकारले आगामी साउन १ गतेबाट वैदेशिक रोजगारीमा रहेकाहरुलाई पनि सञ्चयकोष तथा सामाजिक सुरक्षा योजनामा सहभागि गराउने तयारी गरेको छ ।
उक्त योजना कार्यान्वयन गर्न सो मन्त्रालयका सचिवको नेतृत्वमा...