‘विदेशमा रहेका कामदार फर्काउन कल्याणकारी कोषको ५ अर्व प्रयोग गर्न सकिन्छ त ?’
मनोज पराजुली । बैशाख २०, काठमाडौं । विश्यव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड -१९) ले समग्र क्षेत्रसंगै विश्व श्रमबजार प्रभावित भएको छ । त्यसको प्रत्यक्ष प्रभाव वैदेशिक रोजगारीमा गएका नेपालीहरुमा...