वैदेशिक रोजगारीबाट फर्किएकालाई पूँजी
सुरज भण्डारी | जेठ ३, टेक्सस | सरकारको नीति तथा कार्यक्रमलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सकारात्मकरूपमा लिएको जनाएको छ । खासगरी वैदेशिक रोजगारीबाट फर्किएका नेपालीलाई स्वदेशमै आत्मनिर्भर बनाउन शुरुआती पूँजी...