विदेशबाट फर्किनेहरुलाई निशुल्क सिम, ८ वटा होल्डिङ सेन्टरहरुमा निःशुल्क वाइफाई
जेठ २२, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीको अवस्थामा स्वदेश फर्कने नेपाली नागरिकलाई नेपाल टेलिकमले निःशुल्क सिमकार्ड उपलब्ध गराउने तयारी गरेको छ । नेपाल सरकारले भारतबाट स्वदेश फर्कने नागरिकहरुका...