आफूमाथि झुटा आरोप लगाएको भन्दै पूर्वपत्नी ढकालविरूद्ध कानुनी कदम चाल्ने मनोज गजुरेल
मंसिर ३०, काठमाडौँ | हास्य कलाकार मनोज गजुरेललाई पूर्व पत्नी मिना ढाकालले झुटा आरोप लगाएपछि कानुनी कारबाही गर्ने बताएका छन् | गजुलेको पत्नी मिना ढाकालसंग तीन वर्षअघि सम्बन्धबिच्छेद भएको थियो...