राजेश हमाल र वर्षा सिवाकाेटीको ‘शैलुङको चिसो चिसो बतास’ (भिडिओ)
साउन २५, काठमाडौँ | गायक विकास राणाको नयाँ गीत सार्वजनिक भएको छ।बुधबार उनको 'शैलुङको चिसो चिसो बतास' बोलको गीत सार्वजनिक भएको हो। शैलुङको सुन्दर प्रकृतिसँगै सुन्दर युवतीको वर्णन गरिएको गीतमा...