2026-10-11 12:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अभिनेता अक्षयलाई युट्युबरले दिए यस्तो चेतावनी

मंसिर ७, काठमाडौँ | बलिउड अभिनेता अक्षय कुमारलाई युट्युबर सिद्दिकीले चेतावनी दिएका छन् |अक्षय कुमारले युट्युबर रसिद सिद्दिकीलाई मानहानिको नोटिस पठाएर ५०० करोडको क्षतिको माग गरेका थिए |

जसको उत्तरमा युट्युबर सिद्दिकीले मुद्दा फिर्ता लिन भनेका हुन् | उनले मुद्दा फिर्ता नलगे आवश्यक कानुनी कदम चाल्ने चेतावनी युट्युबरले दिएका छन् | जवाफमा अक्षयले लगाएको आरोप गलत भएको र त्यो केवल उनलाई प्रताडित गर्ने उद्देश्य रहेको उल्लेख गरिएको छ |

युट्युबरमाथि सुशान्तसिंह राजपूतको मुद्दामा अक्षयलाई अनावश्यक रुपमा तानेर उनको छवि खराब गर्न खोजेको आरोप लागेको छ ।| अक्षयले १७ नोभेम्बरमा सिद्दिकीविरुद्ध मानहानिको सूचना जारी गरेका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध