गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीले पायो अनुमति
माघ १३, काठमाडौं | विमानस्थलमा खटिएकी महिला प्रहरीमाथि दुर्व्यवहारको आरोप लागेकी आस्था राउतलाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिइएको छ | राउतलाई ४ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौंका...