2026-10-10 11:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गायिका आस्था राउतको भिडियोमाथि छानविन थालियो

माघ २, काठमाडौँ | गायिका आस्था राउतले फेसबुकमा सार्वजनिक गरेको भिडियो माथि प्रहरीले छानबिन थालेको छ | उनले महिला प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै भिडियोमा आक्रोस पोखेकी थिइन् | नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षेत्रीले महानगरीय प्रहरी कार्यालय, काठमाडौंलाई यसबारे छानबिन गर्न निर्देशन दिइसकेको बताएका छन् |

सिक्किम जाँदै गरेकी गायिका राउतले बुधबार त्रिभुवन विमानस्थलमा खटिएकी महिला प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको बताएकी थिईन | ‘छानबिनको लागि हामीले सम्बन्धित प्रहरी कार्यालयलाई निर्देशन दिइसकेका छौ’ क्षेत्रीले भने |

सामाजिक संजालमा भाइरल भएपछि उक्त भिडिओ बिहिबार राउतले आफ्नो फेसबुकबाट हटाएकी थिइन् | भने उनले रिसको आवेगमा वेद पढीदिन भन्दै माफी मागेकी छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : ढिलाइपछि उपसभापति र महामन्त्रीको मतगणना सुरु एमालेका अधिवेशन र भेला आन्दोलनको पूर्वतयारी हुन् : महेश बस्नेत ओली–पोखरेलबीच विवाद नभएको एमाले नेता विश्वकर्माको दाबी शंकर पोखरेलसँग कुनै मनमुटाव छैन : केपी ओली सरकार सुशासनबाट पछि हट्दै उल्टो बाटोमा हिँड्यो : शंकर पोखरेल एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत बोलेर हुँदैन, काम गर्ने शैलीमा परिवर्तन गर्नुपर्छ : गगन थापा कांग्रेस उपसभापतिको मतगणना दिउँसो ३ बजेदेखि सुरु हुने राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको आदेश बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ: प्रदीप पौडेल जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध