प्रकाश सुवेदीको कार्यक्रममा गएर पत्रकारलाई पैसा बाँडेको भन्दै रन्किए दुर्गा प्रसाई
असार ७, काठमाडौं | संयुक्त अरब इमिरेट्स (यूएई) का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई उपहार दिएको ‘सुनको लौरो’ले खल्लबल्ल बनाएपछि...