१४ सरकारी अस्पतालमा क्यान्सरको सहुलियतपूर्ण उपचार उपलब्ध गराउने
काठमाडौँ । सरकारले देशभरका १४ सरकारी अस्पतालमार्फत क्यान्सर रोगको सहुलियतपूर्ण उपचार उपलब्ध गराउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सातवटै प्रदेशमध्ये बागमती र कोशी प्रदेशका १४ अस्पतालबाट यो सेवा...