भारतमा कोरोना संक्रमण भयाभव बन्दै,१२ जनाको मृत्यु
काठमाडौँ । भारतमा कोरोना संक्रमण भयाभव बन्दै गएको छ। कोरोना संक्रमणका कारण त्यहाँ अहिलेसम्म १२ जनाको मृत्युसमेत भइसकेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। भारतका प्रान्तहरू महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक...