कोभिडसँग मिल्दोजुल्दो लक्षण छ ? स्क्रब टाइफस हुनसक्छ, यी हुन् लक्षणहरु
भदौ १८, काठमाडौँ (रासस)। कोभिड १९ सँग मिल्दोजुल्दो लक्षणसहित बिरामी भएमा ‘स्क्रब टाइफस’को परीक्षण गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । कोभिडको नतिजा नेगेटिभ आए पनि उस्तै लक्षण देखिए...