भदौ ३, काठमाडौं । काठमाडौंमा कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका नागरिकलाई भदौ ९ गतेदेखि खोपको दोस्रो डोज लगाइने भएको छ ।साउन १४ गतेदेखि भेरोसेलको पहिलो डोज लगाई तीन...