साहित्यिक पत्रकार संघको अध्यक्षमा अनुरागी
साउन १८, कपिलवस्तु । नेपाल साहित्यिक पत्रकार संघको शाखा कपिलवस्तुमा गठन गरिएको छ । जिल्लाका साहित्यनुरागी र क्रियाशिल पत्रकारहरुको वाणगंगा–१० गजेहडामा आज बसेको एक भेलाले सञ्चारकर्मी दिपक अनुरागीको अध्यक्षतामा ९ सदस्यिय तदर्थ समिती...