गजलतिमीले नै भन्थ्यौ जीवन हार हैन जीतपिरतीको खोल ओडी पार्यौ भयभित ।भताभुङ्ग भयो आज कल्पनाको घरयस्तै हुदो रैछ क्यारे जिन्दगीको रित ।कस्तो चोखो माया तिम्रो लाग्थ्यो सुन्दर मनसधैं सधैं चाहन्थे...