काठमाडौँ | भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको आईसीसी टी– २० विश्वकपमा नेपालले आफ्नो दोस्रो खेलमा आज इटालीसँग खेल्दैछ । खेल मुम्बईको वाङ्खडे स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा...