काठमाडौँ | हतियार प्रहार गरेर लुटपाट गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँको बालाजु बस्ने १९ वर्षीय राजन अर्याल, सोलुखुम्बुका १९ वर्षीय आयुष राई र काठमाडौँकै २२...