हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल
काठमाडौँ | सभामुख डीपी अर्यालले हतारमा गरिने पुनस्र्थापना र पुनर्निर्माण अस्थायी हुने बताएका छन् । उनले संघीय सरकारले स्पष्ट कानुन र विधि नबनाएसम्म स्थायी संरचना निर्माण गर्न नहुने उल्लेख गर्दै...