काठमाडौँ | नेपाली बजारमा आज (शुक्रबार) पनि सुन-चाँदीको मूल्य बढेको छ। बिहीबार प्रतितोला सात हजार ६ सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन तोलामा दुई हजार पाँच सय रूपैयाँ बढेको हो।...