घुस प्रकरण : मालपोत प्रमुख अधिकृतविरुद्ध विशेष अदालतमा आरोपपत्र दर्ता
काठमाडौँ | भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकास्थित १४ रोपनी ४ आना जग्गालाई मोहीको नाममा दर्ता गरिदिने प्रयोजनका लागि २४ लाख ५० हजार घुस माग गरेको अभियोगमा प्रमुख मालपोत अधिकृतविरुद्ध आरोप पत्र...