शेखर कोइराला भन्छन् -जेनजीलाई नजोडे कांग्रेस धरासायी बन्न सक्छ
काठमाडौँ | नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलको नयाँ पुस्ता (जेनजी)लाई कांग्रेससँग नजोडे कांग्रेसको भविष्य नै धरासयी बन्ने खत्तरा रहेको बताएका छन् । कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने...