युएई दुतावासका श्रम-काउन्सिलर पौडेलले कामनै नगरी १४ सय बढी उजुरी लुकाईदिए, मन्त्रालय तानिए
अनिल अधिकारी । काठमाडौँ — वैदेशिक रोजगारीमा गएर समस्यामा परेका १४ सय बढी नेपाली श्रमिकका गम्भीर प्रकृतिका समेत उजुरीहरू कामनै नगरी काम गरेको सूचिमा राखिदिएको खुलाशा भएपछि युएई स्थित नेपाली...