शिक्षकहरू पुनः आन्दोलनमा फर्किने वातावरण नबनाइयोस् : माओवादी केन्द्र
काठमाडौँ | प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले विद्यालय शिक्षा विधेयक यथाशीघ्र पारित गरेर शिक्षकहरू पुनः आन्दोलनमा फर्किने वातावरण नबनाउन सरकारसँग आग्रह गरेको छ । माओवादी केन्द्रले पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा बुधबार...