एमालेले कांग्रेसको मूल्यमान्यतामा आक्रमण गरिरहेको छ : शेखर कोइराला
काठमाडौँ | नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सत्ता नेतृत्वकर्ता नेकपा एमालेले पार्टीको मूल्यमान्यतामाथि आक्रमण गरेको टिप्पणी गरेका छन्। ४३औं बीपी स्मृति दिवसमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले एमालेले कांग्रेसको...