आज काठमाडौँसहित यी ५ जिल्लामा बढीको उच्च जोखिम, सतर्कता अपनाउन पूर्वानुमान महाशाखाको चेतावनी
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज (असार १२, बिहीबार) बाढीबारे सतर्कता सूचना जारी गरेको छ। बाढी महाशाखाका अनुसार आज बागमतीसहित देशका ठूला नदी तथा काठमाडौँसमेत...