गृहमन्त्रीलाई मार्गप्रशस्त गर्न माओवादी केन्द्रको सुझाव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले भिजिट भिसा प्रकरणमा निष्पक्ष छानबिन सुनिश्चित गर्न गृहमन्त्री रमेश लेखकलाई मार्गप्रशस्त गर्न सुझाव दिएको छ। राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा माओवादी केन्द्रका सांसद...