नेपालका ८१.२ प्रतिशत जनताले हिन्दू राष्ट्र चाहन्छन्,यसमा नेताहरुले पुन:विचार गर्ने विश्वास : भाजापा नेता जोली
काठमाडौँ । भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जोलीले नेपालमा ८१.२ प्रतिशत जनता हिन्दू राष्ट्र चाहेको दाबी गरेका छन्। नेपाल भ्रमणमा रहेका नेता जोलीले बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेपाली...