यार्सागुम्बा संकलन गर्न गएका बिच झडप,स्थितिलाई नियन्त्रणमा लिन २ राउन्ड हवाइ फायर
काठमाडौँ । यार्सागुम्बा संकलनका लागि डोल्पा पुगेका दुई समूहबीच झडप भएको छ। शनिबार दिउँसो ठूली भेरी नगरपालिका - १ ठाला लेकमा यार्सागुम्बा संकलन गर्न गएका २ समूहबीच झडप भएको हो।...