लस एन्जल्स क्षेत्रलाई प्रदर्शन निषेधित क्षेत्र घोषणा,गाडीहरूमा समेत आगजनी
काठमाडौँ । अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जल्स सहरमा प्रहरीले प्रदर्शनकारीविरुद्ध फ्ल्यास–ब्याङ र अश्रुग्यास प्रहार गरेको छ । केही प्रदर्शनकारीलाई पक्राउ गर्दा मुठभेड र धकेलाधकेल घटना पनि भएको छ । प्रदर्शनकारीले...