साउदी अरबमा रोल्पाली सेवा समाजको सातौं वार्षिकोत्सव: राधिका हमाल र अर्जुन सापकोटाको उत्कृष्ट प्रस्तुती
साउदी । साउदी अरेबिया पुर्बि प्रान्त दम्माममा रोल्पाली सेवा समाजको सातौं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ। नेपालबाट आमन्त्रित चर्चित लोकदोहोरी गायिका राधिका हमाल र गायक अर्जुन सापकोटाको सांगीतिक प्रस्तुति...