जलवायु परिवर्तनले भारतीय किसानहरूको आत्महत्याको जोखिम वृद्धि
भारतको महाराष्ट्र राज्यको एउटा सानो खेतमा कुरा गर्दै मीराबाई खिन्डकरले खडेरीमा बाली खस्किएपछि र उहाँका पतिले आत्महत्या गरेपछि उहाँको जमिनले ऋण मात्रै उब्जाएको बताउनुभयो । भारतमा किसान आत्महत्याको लामो इतिहास...