अवैध लागुऔषधसहित १७ जना पक्राउ
काठमाडौँ । अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट १७ जना पक्राउ परेका छन् । काठमाडौँ, ललितपुर, मकवानपुर, सुनसरी, कैलाली, तेह्रथुमलगायत जिल्लाबाट प्रतिबन्धित लागुऔषधसहित १७ जना पक्राउ परेका हुन् । काठमाडौँ महानगरपालिका–१३ बाफलबाट...