भाटभटेनीमा चोरी गर्ने र तीनकुनेमा आगो लगाउने पूर्वमाओवादी रहेको आरोप : ज्ञानबहादुर शाही
काठमाडौँ | राप्रपा महामन्त्री तथा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजावादी आन्दोलनका क्रममा चैत १५ गते भाटभटेनीमा चोरी गर्ने र तीनकुनेमा आगो लगाउने पूर्वमाओवादी रहेको आरोप लगाएकाछन्। बल्खुमा राप्रपाको सभालाई सम्बोधनका क्रममा...