राजसंस्था फर्काउनेबारे पूर्वराजासँग रविदाइको छलफल भएको थियो: मुकुल ढकाल
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका भूतपूर्व महामन्त्री डा. मुकुल ढकालले सो पार्टीका सभापति रवि लामिछानेले पूर्वराजासँग भेटेर राजसंस्था पुनर्स्थापनाबारे छलफल गरेको स्मरण गरेका छन् । पार्टी स्थापना हुनुभन्दा अगाडि लामिछानेले...