काठमाडौँ | भक्तपुरको मध्यपुर थिमिमा हर्षोल्लासका सिन्दूर जात्रा (सुथः सिया) मनाइएको छ । बिस्केट जात्राको अवसरमा मध्यपुर थिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये सिन्दूर जात्रा प्रसिद्ध जात्रा हो । जात्रामा बिहानै...