दलित परिवारको घर भत्काइएको घटनामा तानिए सिराहाका सिडिओ
सिराहा | सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल गृह मन्त्रालय तानिएका छन्। शुक्रबार बिहान मन्त्रालयले दाहाललाई गृहमा तानेर अर्को सिडिओ पठाएको छ। कपिलवस्तुमा रहेका विश्वप्रकाश अर्याललाई सिराहा पठाइएको मन्त्रालय स्रोतले जानकारी...