रवि लामिछानेले भने : म बोल्ने नै मान्छे हुँ, प्रतीक्षा गर्नुहोला विशेष सम्बोधनसहित आउँदैछु
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू बोल्ने नै मान्छे नै र समय कुरिरहेको प्रतिक्रिया दिएका छन्। रुपन्देहीस्थित बुटवलको सुप्रिम सहकारीको बचत अपचलन मुद्दामा गत माघ १३ गते...