अमेरिकी भिसामा नयाँ नियम- नवीकरणको म्याद घटाइयो, पुन: अन्तरवार्ता दिनुपर्ने
काठमाडौँ | अमेरिकाले भिसा सकिएको ४८ महिनामा अन्तरवार्ता नगरिकन भिजा नवीकरण हुने प्रावधान हटाएको छ । नयाँ प्रावधानअनुसार ४८ महिनामा भिसा नवीकरण हुने कुरालाई घटाएर १२ महिनामा ल्याइएको छ ।...