काठमाडाैं | संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा नेपाल नागरिकता (दोश्रो संशोधन) विधेयक, २०८१ माथि छलफल हुनेछ । यसैगरी आजको बैठकमा भ्रष्टाचार निवारण...