सोनाम ल्होछारले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको छ : देउवा
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सोनाम ल्होछारले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने बताएका छन् । बौद्धधर्मालम्वीहरुको अत्यन्त महत्त्वपूर्ण पर्व ‘सोनाम ल्होसार’ अर्थात् नयाँ वर्षको...