कुलमानप्रति उर्जामन्त्री रुष्ट, संसद्मै भने– ‘कुलमानले सरकारलाई टेर्नु हुन्न’
काठमाडौँ | ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङप्रति रोष प्रकट गरेका छन्। मंगलबारको संसद् बैठकमा समय माग गर्दै सम्बोधन गरेका उनी कुलमानप्रति...