चन्द्रागिरिमा घरको रेलिङबाट खसेर एक जनाको मृत्यु
काठमाडौँ | चन्द्रागिरिमा घरको रेलुङबाट खसेर एक जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका-५ हाइभिजनस्थित वीरबहादुर घलेको घरको रेलिङबाट लडेर दोलखाको सैलुङ गाउँपालिका-३ का ५२ वर्षीय होमबहादुर श्रेष्ठको मृत्यु भएको...