यु–१९ महिला विश्वकपमा आज नेपालले दोस्रो खेल स्कटल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी यु–१९ महिला टी–२० विश्वकपमा सोमबार नेपालले दोस्रो प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको नेपाल आज दोस्रो खेलमा स्कटल्याण्डसँग खेल्न लागेको हो । मलेसियामा...