काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई फेरि न्यायिक हिरासत पठाइएको छ। जिल्ला अदालत काठमाडौंमा आज (आइतबार) बयान भए पनि थुनछेक बहस नभएकाले उनलाई हिरासतमा पठाइएको हो ।...