महिला टी-२०आई शृंखला: चौथो खेलमा थाइल्याण्डविरूद्ध बलिङ गर्दै नेपाल, रचना चौधरीको डेब्यू
काठमाडौँ | काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलाको आफ्नो चौथो खेलमा नेपालले थाइल्याण्डसँग खेल्दै छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा केहीबेरमा सुरू हुने खेलमा नेपालले पहिले...