काठमाडौँ | सप्तरीमा दाइको हत्या गरी फरार एक व्यक्ति २० वर्षपछि पक्राउ परेका छन्। २०६१ माघ १ गते झगडाका क्रममा कुटाकुट हुँदा ४० वर्षीय दाइ गणेशको हत्या गरेर उमेश रजक...