काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा ११२ रनको लक्ष्य पछ्याएको चितवन राइनोनले काठमाडौँ गुर्खाजलाई ५ विकेटले हराएको छ । सामान्य रनको लक्ष्य पछ्याएको चितवनले १७ ओभर १ बलमा...