रवि लामिछानेलाई म्याद थपका लागि आज अदालतमा पेस गर्दै, रास्वपाले पोखरामा प्रदर्शन गर्ने
पोखरा । सहकारी ठगी र सङ्गठित अपराधमा प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि तेस्रो पटक थप गरिएको १० दिनको म्याद सकिएपछि फेरि...